समायोजन खबर काठमाण्डौ,
युरोपेली संघ छाड्ने ब्रेक्जिट प्रक्रियालाई व्यवस्थित पार्ने बेलायती प्रधानमन्त्री टेरेजा मेको प्रयास फेरि विफल भएको छ । बेलायती सरकारले संसद्मा प्रस्तुत गरेको युरोपेली संघ छाड्ने प्रस्ताव संसदबाट अस्विकृत भएको छ ।

संसदमा रहेको कुल मत मध्ये तीन सय ४४ जना सांसदले अस्वीकृत गरेपछि प्रधानमन्त्री मेको प्रयास विफल भएको हो । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २ सय ८६ मत मात्र परेको थियो ।
२०७५ चैत्र १६ गते बिहान ९ : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology