• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यका सहित देशभर मौसममा बदली

काठमाडौं उपत्यका सहित देशभर मौसममा बदली


समायोजन खबर
  • सोमबार, चैत्र ४ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    आज काठमाडौं उपत्यका सहित देशका पहाडी भेगमा बादल लागेको छ भने केही ठाउँमा हलुका बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायुसँग स्थानीय वायु पनि मिसिदा मौसममा परिवर्तन आएको हो ।

     

    कमजोर पश्चिमी वायुको प्रणालीमा स्थानीय वायु मिसिदा बादल देखिएको हो । यस्तो बेलामा मेघ गर्जनसहित हल्का फुल्का वर्षा हुने अर्यालले बताउनुभयो । देशभरिका पहाडी भागमा यस्तो बदली देखिएको भएपनि ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । हिउँद सकिएसँगै तापक्रम बढ्न थालेको छ । मौसमबिदका अनुसार भोलीदेखि भने काठमाडौंको मौसममा सुधार हुने छ ।
    २०७५ चैत्र ४ गते राती ८ :२५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology