• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पाको निधनको शोकमा भोलि यति एयरका सबै उडान बन्द

शेर्पाको निधनको शोकमा भोलि यति एयरका सबै उडान बन्द


समायोजन खबर
  • बिहिबार, फाल्गुन १६ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा भोलि यति एयरका सबै उडान बन्द हुने भएका छन् ।

     

    ताप्लेजुङमा हिजो हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो । कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा भोलि देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।
    २०७५ फागुन १६ गते साँझ ६ : २२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology