• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बुहारी नाइजेरियाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित

बुहारी नाइजेरियाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित


समायोजन खबर
  • बुधबार, फाल्गुन १५ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । गत शनिबार भएको निर्वाचनबाट राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित हुनु भएको हो । ७६ वर्षका बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित गर्नुभएको हो ।

     

    अबुबाकरको पिपुल्स डेमोक्रेटिक पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । हिंसा फैलाएर निर्वाचन गराइएको र मतगणनामा समेत ढिलाइ गरिएकोले निर्वाचन निष्पक्ष नभएको भन्दै विपक्षीदलले परिणाम अस्वीकार गरेको हो ।

    २०७५ फागुन १५ गते अपरान्ह २ : १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology