• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपत्यकाभित्र पोलमा रहेको बिजुलीको तार दुई महिनाभित्र भूमिगत गर्ने सरकारको तयारी

उपत्यकाभित्र पोलमा रहेको बिजुलीको तार दुई महिनाभित्र भूमिगत गर्ने सरकारको तयारी


समायोजन खबर
  • सोमबार, फाल्गुन १३ २०७५

  • फाइल तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    सरकारले काठमाडौं उपत्यकाभित्र पोल प्रविधिमा रहेको बिजुलीको तार भूमिगत गर्ने काम दुई महिनाभित्र सुरु गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतको तारलाई भूमिगत गर्ने गरी भारतीय कम्पनी केइआई इन्डस्ट्रिज लिमिटेड छनोट गरेपछि यस्तो तयारी गरेको हो ।

     

    कम्पनीसँग सम्झौता हुने तयारी भइरहेकाले अबको दुई महिनाभित्र काम सुरु गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभयो । कम्पनीले काम सुरु गरेको ३० महिनामा बिजुलीको तार भूमिगत गर्नुपर्ने छ ।
    २०७५ फागुन १३ गते बिहान ९ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology