• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काश्मिरमा प्रहरी र विद्रोहिबिच झडप, ५ विद्रोहि मारिए

काश्मिरमा प्रहरी र विद्रोहिबिच झडप, ५ विद्रोहि मारिए


समायोजन खबर
  • आइतबार, माघ २७ २०७५

  • फाइल फोटो

    समायोजन खबर काठमाण्डौ,
    भारतको दक्षिण काश्मिरमा प्रहरी र विद्रोहिबीच भएको झडपमा ५ जना मारिएका छन् । काश्मिरको कुलगाम जिल्लामा प्रहरी र विद्रोहिबीच आज विहान भएको झडपका क्रममा उनीहरु मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  कुलगामको केल्लममा लुकेर बसेका विद्रोहिबारे प्रहरीले थाहा पाएपछि झडप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
    २०७५ माघ २७ गते साँझ ६ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology