• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा गोली हानाहान हुदाँ १० भारतीय माओवादीको मृत्यु

भारतमा गोली हानाहान हुदाँ १० भारतीय माओवादीको मृत्यु


समायोजन खबर
  • बिहिबार, माघ २४ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    मध्य भारतीय राज्य छत्तिसगढमा आज सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० माओवादी लडाकुको मृत्यु भएको छ । छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट तीन सय ६५ किलोमिटर टाढा रहेको भैरामगढमा भिडन्त भएको हो ।

     

    भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकु मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा झडप भएको बताइएको छ । झडपको क्रममा १० शव र दश ओटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीले जनाएका छन् ।
    २०७५ माघ २४ गते साँझ ७ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology