• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

११ सय बढि कर्मचारीलाई कारबाही गर्न सिफारिस

११ सय बढि कर्मचारीलाई कारबाही गर्न सिफारिस


समायोजन खबर
  • मंगलबार, माघ २२ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    राष्ट्रिय सर्तकता केन्द्रले २३ जिल्लाका ३ सय ७६ कार्यालयमा कार्यरत ११ सय ८ जना कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ । केन्द्रले गरेको अनुगमनमा उनीहरुले नियम पालना नगरेको पाइएपछि कारवाहीका लागि सामान्य प्रशासन, प्रधानमन्त्री कार्यालय र अन्य सरोकारवाला निकायमा लेखी पठाएको सर्तकता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो ।

     

    ठीक समयमा कार्यालयमा नआउने र तोकिएको पोशाक नलाउने तथा सम्पत्ति विवरण पेश नगर्नेहरुलाई कारवाही गर्न सिफारिस गरेको उहाँले बताउनुभयो । केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १ सय ४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३ सय ४० जना कर्मचारीलाई कारवाही गर्नको लागि सिफारिस गरेको थियो ।
    २०७५ माघ २२ गते साँझ ७  : २१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology