समायोजन खबर काठमाण्डौ,
कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परी ९ जनाको मृत्यु भएको छ । बोगोटा शहरको दक्षिणी भागस्थित एक पुलिस क्याडेट स्कुलको बाहिर विस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोलम्बियाको रक्षा मन्त्रालयले समेत घटनाको पुष्टि गरेको छ ।
तिब्र गतिमा आएको एक कारलाई चेक प्वाइन्टमा सुरक्षाकर्मीले रोक्न खोज्दा ड्राइभरले कारको गति बढाएपछि पर्खालमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । विस्फोटमा परी ३८ जना गम्भीर घाइते भएका छन् ।
२०७५ माघ ४ गते बिहान ९ : ३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology