• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


समायोजन खबर
  • सोमबार, पौस १६ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर गाईघाट,

    उदयपुरको चौदण्डी नगरपालिका– ६ बेल्टारको द्वारखोलामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्रियुगा नगरपालिका–२ बस्ने १९ वर्षीय लक्ष्मी प्रधानको घटनास्थलमै मृत्यु भएको छ ।

     

    इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार स १ त, ३५८७ नं को ट्र्याक्टर बेल्टारको द्वारखोलाबाट सदरमुकाम गाईघाट आउने क्रममा राति ११.३० बजे ट्रली पल्टँदा ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ ।
    २०७५ पुस १६ गते राती ८ : १६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology