समायोजन खबर काठमाण्डौ,
बंगलादेशमा आज भएको मतदानको अवसरमा भएको झडपमा परि १२ जनाको मृत्यु भएको छ । निर्वाचन क्रममा बिभिन्न जिल्लामा भएको झडपमा अरु केही घाईते भएका छन् ।
मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको हो ।
२०७५ पुस १५ गते साँझ ५ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology