• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धागो उद्योगमा आगलागी, २ करोड क्षति

धागो उद्योगमा आगलागी, २ करोड क्षति


समायोजन खबर
  • शनिबार, पौस १४ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाडौं,

    काठमाडौंको गोकर्णेश्वरमा रहेको भगवती धागो उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सञ्चानल गरेको भगवती घागो उद्योगमा शनिबार बिहान सवा ४ बजे विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी प्रभाग काठमाडौले जनाएको छ ।

     

    आगलागीबाट मेसिन,जेनेरेटर गायत अल्लो, उनजस्ता कच्चा पदार्थ जलेर नष्ट भएका छन् । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व वारुणलगायतको सहयोगमा सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
    ०७५ पुस १४ मध्यान्ह १ वजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology