• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हिंसात्मक बन्दै फ्रान्सको पेट्रोलियम मुल्यबृद्धीको विरोध

हिंसात्मक बन्दै फ्रान्सको पेट्रोलियम मुल्यबृद्धीको विरोध


समायोजन खबर
  • आइतबार, मंसिर १६ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमण्डौ,
    फ्रान्समा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिको विरोधमा गरिएकोे प्रदर्शनमा एकसय भन्दा बढी व्यक्ति घाईते भएका छन् । हिसांत्मक प्रदर्शनमा पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका हुन् ।प्रहरीले २ सय७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

     

    प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत प्रयोग गरेको छ ।फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ ।अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेको छ ।राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।
    २०७५ मंसिर १६ गते बिहान ९ः ०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology