• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अफगानिस्तानमा सैन्य वेस क्याम्पलाई लक्षितगरि भएको हमलामा ३६ जनाको मृत्यु

अफगानिस्तानमा सैन्य वेस क्याम्पलाई लक्षितगरि भएको हमलामा ३६ जनाको मृत्यु


समायोजन खबर
  • शनिबार, मंसिर ८ २०७५

  • फाइल फोटो

    समायोजन खबर खोटाङ,
    अफगानिस्तानको सैन्य वेस क्याम्पलाई लक्षितगरि भएको हमलामा परि ३६ जनाको मृत्यु भएको छ । अरु ९० जना घाइते भएका छन् । मृत्यु हुनेमा २७जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण रहेका छन् । यस्तै ५७जना सुरक्षाकर्मी र ३३ जना सर्वसाधारण घाइते भएका छन् ।

     

    अफगान सुरक्षाकर्मीलाई लक्षितगरि भएको हमलाको अहिले सम्मकुनैपनिआतकंवादी संगठनले हमलाको जिम्मेवारी लिएको छैन । हिजो अफगानिस्तानको पूर्वी खोस्त प्रान्तमाअफगान सैन्य बेस क्याम्पस्थित मस्जिदमा विस्फोट गराइएको थियो । विस्फोटको बेलामस्जिदमा सैयौं मानिसहरु नमाज पढ्नका लागि जम्मा भएका थिए ।
    २०७५ मंसिर ८ गते बिहान १० : ०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology