• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अमेरिकाको क्यालिफोर्नियाको डडेलो ईतिहासकै घातक घटना

अमेरिकाको क्यालिफोर्नियाको डडेलो ईतिहासकै घातक घटना


समायोजन खबर
  • मंगलबार, कार्तिक २७ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    अमेरिकाको क्यालिफोर्नियाको एउटा जंगलमा फैलिएको डढेलो अलिहेसम्मकै घातक रहेको विश्लेषण भएको छ । डढेलोमा परी मृत्यु हुने मध्ये थप १३ जनाको शव फेला परेको छ । डडेलोमा परि अहिले सम्म ४४ जनाको मृत्यु भैसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

     

    अहिलेसम्म यति ठूलो जनधनको क्षति भईसकेको र अझै पनि मानिसहरु हराईरहेकाले प्रसासनले यसलाई ईतिहासकै घातक घटना मानेको छ । यसअघि सन् १९३३ मा लस एन्जलसको एउटा पार्कमा आगलागी हुँदा ३३ जनाको मृत्यु भएको थियो । यसपटक क्यालिफोर्नियाका तीन ठाउँबाट डढेलो फैलिएको छ । अहिलेसम्म २ लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रशासनले जनाएको छ ।
    ०७५ कार्तिक २७ गते राती ८ : १३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology