• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देवता रिसाउने अन्धविश्वासले अझैपनि छाउगोठ कायमै

देवता रिसाउने अन्धविश्वासले अझैपनि छाउगोठ कायमै


समायोजन खबर
  • बिहिबार, असोज ४ २०७५

  • समायेाजन खबर,४ असेाज

    बाजुरा जिल्लाकेा  बुढीनन्दा नगरपालिका ४ घोडाकोटका महिलाहरु देवता रिसाउने डरले छाउ भएको समयमा छुटै गोठमा बस्ने गरेका छन् ।

    घोडाकोटमा जनचेतना कार्यक्रमहरु संचालन भइरहँदा पनि अझै टोलटोलमा छाउगोठहरु बनाइएको छ । छाउको समयमा देवता रिसाउने डरले छुट्टै गोठमा बस्ने गरेको स्थानीय महिला बताउँछन् ।

    वडा कार्यालय र गैरसरकारी संस्थाले केही समय अगाडिमात्र भव्य कार्यक्रममार्फत घोडाकोटलाई छाउपडी गोठमुक्त घोषणा गरेको थियो ।

    महिनावारीको समयमा पोषिला खानेकुरा खाएर सुरक्षित र स्वस्थ रहनुपर्ने अवस्थामा समाजले महिलालाई अछुतको रूपमा राख्ने गरेकोल स्वास्थमा समस्या परेको महिलाअधिकारकर्मी सिता बराल बताउँछिन् ।

    महिनावारीलाई सामान्य प्राकृतिक घटना मान्ने गरेका कतिपय स्थानीयले भने घर नजिकैको कोठामा राख्न थालेको उनले बताइन् ।

    पत्रकार गगन अयडीकेा सहयेागमा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology