समायोजन खबर खोटाङ,
जिल्ला अदालत भोजपुरले आमालाई बलात्कार गर्ने एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । भोजपुरका ती व्यक्तिलाई जन्मकैदको फैसला भएको हो । आफ्नै जन्मदिने आमालाई बलात्कार गर्ने व्यक्तिलाई जिल्ला न्यायधिस हरिसचन्द्र इङ्गनामको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।
अज्ञात रोगबाट विद्यार्थी विरामी हुन थालेपछि भोजपुरका जनोद्धय माध्यमिक विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–६ मा रहेको जनोद्धयमा एक साता अघिबाट छात्राहरु रुने कराउने, काम्ने, र वेहोस हुने जस्ता समस्या देखिए पछि विद्यालय वन्द गर्ने निर्णय गरिएको विद्यालयका सुचना अधिकारी इच्छा कुमार राईले बताए ।
२०७५ भदौ २० गते बिहान ९ : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology