समायोजन खबर काठमाण्डौ,
डा केसीको मागमा ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघले आजदेखि ओपीडी टिकट, रसिद, बिल बहिष्कार गर्ने भएको छ । बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गर्दै संघले ओपीडी टिकट बहिस्कार गरेको हो ।
संघले हिजो पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। जसअनुसार संघले उपत्यका बाहिरका डाक्टरहरुलाई पनि नियमित ओपीडी टिकट बहिस्कार गर्दै रिले अनशन तथा धर्नाका कार्यक्रम गर्ने बताएको छ ।
यसैविच उपत्यकाका चिकित्सकहरू वसन्तपुरमा सामूहिक अनशन बस्दैछन् ।
२०७५ साउन ८ गते बिहान ९ : २५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology