समायेाजन खबर डटकम,२१ मे टेाक्येा
संघीय समाजबादी फेारम,नेपालकेा प्रबासी संगठन नेपाली संघीय समाज,जापानकेा नियमित पाँचैा बैठक सम्पन्न भएकेा छ । समाजका अध्यक्ष पेम्बा शेर्पाकेा अध्यक्षमा चिवाकेन स्थित फुनाबासी कम्युनिटिहलमा सम्पन्न बैठकले महत्वपुर्ण ७ बुँदाहरूमा निर्णय गरेकेा छ । अै।पचारिक रूपमा दिउँसेा ठीक १२ बजेबाट सुरू भएकेा बैठक सुरूवातमा ससफेा नेपालका युवा नेता तथा नेपाली संघीय समाज पेार्चुगलका महासचिव नरभुपाल राइकेा स्मृतिमा एक मिनेट मैान धारण गरी सुरूवात भएकेा थियेा ।
बैठकले बिबेदकारी संबिधानप्रतिकेा बढ्देा असन्तुष्टि नेपाल र प्रबासमा रहेका नेपालीहरूमा समेत परिरहेकेाले जापानबासी नेपालीहरूकेा अ।फ्नै पहिचान स्थापित गर्न न्याय र समानतामा अ।धारित संघीय समाजबाद स्थापनार्थ संघर्षरत पार्टीलाइ सहयेाग गर्ने ,मधेशी र पहाडी जनताबीचकेा एकतालाइ अझ उचायमा पुराउन नेफेसेा जापानकेा महाधिबेशनमा केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाइ निमन्त्रणा गरी महाधिबेशन भब्यताका साथ सम्पन्न गर्ने ,नेपाली कम्युनिष्ठ एकताले पार्टीलाइ अघि बढाउन मद्दत भएकेाले परिबर्तनकारी शक्तिहरू एक भएर अघि बढ्ने ,देशकै ठुलेा पार्टी नेपाल कम्युनिष्ठ पार्टीकेा पुनर्संरचनागरी जातिय कलस्टर मिलेकेा समाबेशी निति अपनाउन सुझाव पेश गर्ने भएकेा छ ।
साथै देश चरम गरिबीकेा चपेटामा परिरहेकेा अबस्थामा सरकारी खर्च र पार्टी एकता गर्न प्रधानमन्त्री भवन प्रयेाग गर्दै अ।एकेामा घेार बिरेाध गर्ने,भुकम्प पीडित जनताले अझै राहत नपुगेकाले अबिलम्ब राहत प्रदान गरी पुनर्स्थापनाका लागि माग गर्ने र महाधिबेशनकेा मिति र स्थान चाडै तेाकि केन्द्रिय अध्यक्षकेा उपस्थितिमा जापानबासी नेपाली समुदायसंग समासमायिक राजनैतिक अबस्था र ससफेाकेा भुमिकाबारे छलफल गरी राय सल्लाह लिने लगायतका निर्णय गरेकेा छ ।

यसै बीच अ।ज बारा जिल्ला हाल जापानमा रहनुभएका मृगेन्द्र सिंह नेफेसेा जापानमा प्रबेश हुनुभएकेा छ । नव प्रबेशी सिहलाइ उपस्थित कार्यसमिति सदस्यहरूले खादालगाइ सम्मान गर्नुकेा साथै नेफेसेा जापानका अध्यक्ष पेम्बा शेर्पाले पार्टीकेा सपथ ग्रहणसमेत गराउनुभएकेा थियेा । अै।पाचारिक रूपमा संचालन भएकेा बैठककेा संचालन महासचिव संजिब राइले गर्नुभएकेा थियेा । बैठकमा उपस्थित हुन भैागेालिक रूपमा असम्भव भएका पहिचानबादी जापानबासीहरूलाइ अनलाइन मार्फत सहभागिता गराइ बैठकबारे जानकारी गराइएकेा थियेा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology