• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राजनीतिमा महिला सहभागिता बढाउन नयाँ कानुन

राजनीतिमा महिला सहभागिता बढाउन नयाँ कानुन


समायोजन खबर
  • बुधबार, जेष्ठ २ २०७५

  • समायेाजन खबर,१७मे,जापान

    जापानको संसद्ले धेरै महिलाहरूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रोत्साहन गर्न लक्षित एउटा कानुन पारित गरेको छ।

    नयाँ कानुनले पुरुष र महिला उम्मेदवारको सङ्ख्या बराबर राख्न राजनीतिक पार्टीहरूलाई आह्वान गर्नेछ।

    तर बराबर सङ्ख्या नराखे दण्ड वा राखे प्रोत्साहनको व्यवस्था भने गरिएको छैन।जापानको तल्लो सदनमा निर्वाचित प्रतिनिधिहरूमध्ये ९० प्रतिशत पुरुष छन्।महिलाहरूले, उनीहरूकै शब्दमा, जापानी राजनीतिमा प्रतिकूल तथा विभेदपूर्ण अवस्था रहेका कारण आफूहरू त्यसबाट टाढा बसेको बताउने गरेका छन्।

    हालसालै औद्योगिक मुलुकहरूको समूह ‘जी सेभेन’ राष्ट्रहरूमाझ गरिएको सर्वेक्षणमा सबैभन्दा बढी लैङ्गिक असमानता जापानमा रहेको देखिएको थियो।

    @BBC

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology