• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली संघीय समाज,पोर्चुगलका महासचिब नरभुपाल राईको आज अन्त्येाष्टि

नेपाली संघीय समाज,पोर्चुगलका महासचिब नरभुपाल राईको आज अन्त्येाष्टि


समायोजन खबर
  • बुधबार, जेष्ठ २ २०७५

  • समायेाजन खबर डटकम/  २ जेठ ,काठमान्डैा

    ससफो,नेपालका युवा नेता तथा नेपाली संघीय समाज,पोर्चुगलका महासचिब नरभुपाल राईको आज अन्त्येाष्टि भएकेा छ । राइकेा अन्तिम विदाई पार्टीको बरिष्ठ  नेता अशोक कुमार राईले आफ्नो पार्टीको झण्डा ओडाएर गर्नु भएको छ।

    पहिचान र अधिकार प्राप्तिका अभियान्त राइकेा सुनसरी धरान उपमहानगरपालिका १६ बृहस्पतिमार्ग जनपथ टेाल अबस्थित अ।फ्नै घरमा गत बैशाख ३० गते बिहान करिब ८.३० बजेतिरभर्याङबाट चिप्लेर दुर्धटनामा पर्नुभएकेा थियेा । उपचारकेा क्रममा बिपि केाइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकेा क्रममा बिहान करिब ९.३० बजेतिर निधन भएकेा पारिबारिक स्रेातले जनाएकेा छ ।

     

    गत हप्तामात्र पेार्चुगलबाट घरबिदामा फर्किनुभएका राइकेा परिबारमा अ।मा श्रीमती, ५ बर्षकेा छेारा,२जना भाइ र ३जना बहिनीहरू हुनुहुन्छ ।
    राइकेा किरात संस्कृतिअनुसार अन्त्येाष्टि भएकेा हेा ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology