• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काबुल हमलामा ५ पत्रकारसहित २५ को मृत्यु

काबुल हमलामा ५ पत्रकारसहित २५ को मृत्यु


समायोजन खबर
  • सोमबार, बैशाख १७ २०७५

  • समायेाजन खबर ३० अप्रिल

    अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा आज भएको बम विस्फोटमा पाँच जना पत्रकारको मृत्यु भएको छ । बम विस्फोटमा मारिनेको संख्या २५ पुगेको छ । भने दर्जनौं घाइते छन् ।

    मृत्यु भएका पत्रकारमध्ये एक जना फोटो पत्रकार भएको आशंका गरिएपनि अन्यको पहिचान खुलेको छैन । अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । अहिलेसम्म यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।

    एजेन्सीकेा सहयेागमा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology