• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानकेा इवराकीकेन स्थित बिश्वकै अग्लेा बुध्दकेा प्रतिमास्थलमा बुध्दजयन्ती कार्यक्रम सम्पन्न

जापानकेा इवराकीकेन स्थित बिश्वकै अग्लेा बुध्दकेा प्रतिमास्थलमा बुध्दजयन्ती कार्यक्रम सम्पन्न


समायोजन खबर
  • सोमबार, बैशाख १७ २०७५

  • समायेाजन खबर डटकम,जापान

    बुध्दजयन्तीको अवसरमा नेपाल तामाङ समाज किताकान्तोको आयोजनामा  बुध्दको प्रतिमामा सामुहिक पुजागरी बुध्दजयन्ती मनाएका छन् ।

    जापानको इवरागीकेन उसिकुमा रहेको बिश्वकै अग्लो बुध्दकेा प्रतिमा स्थलमा पुगी समाजका सम्पुर्ण सदस्यहरु  लगायत तोचुगी,सानो,वोयामा गुन्माकेन,युकी लगायतका ठॉउहरुमा रहेका नेपालीहरुले सामुहिक रुपमा उसिकुमा पुगी ‘बिश्वशान्तिको लागि बुध्दपथ’ नारा सहित सम्पुर्ण नेपालीहरुले  बुद्दको प्रतिमामा पुगी पुजापाठ र अवलोकन गरेका थिए।

    जापानमा रहेरपनि भगवान बुध्दको जन्मस्थल लुम्बिनीको बिभिन्न स्थलहरुको आकर्षक तस्विरहरु सहित बुध्दकेा प्रतिमा अवलोकन र दर्शन गर्नपाउँदा आफुहरु धेरै खुसीभएको सहभागीहरूले बताएका छन  । बिश्वमा अशान्तिकेा बिभिन्न घटनाहरुको समाचारले ठॉउ पाइरहँदा तामाङ समाज किताकान्तो संस्थाका सम्पुर्ण सदस्यहरुको सक्रिय सहभागिता र अग्रसरतामा यस्तो कार्यक्रम गर्न सफल भएकेा भन्दै सबैजनाले खुसी ब्यक्त गरे ।

    कार्यक्रममा संस्थाका सदस्यहरु  लेकबज्र  घिसींङ,वॉचु लामा,सुपथ ब्लोन,सुनिल लामा,सुनीत लामा,अँकित लामा,आदर्श थोकर  आदर्श अधिकारी लगायत उपस्थित रह्को थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology