जापान,१ अप्रिल । नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील जनजाति पत्रकारहरूको संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जापान शाखाको दोस्रो अ।ज राजधानी टेाक्येामा हुन गइरहेकेा छ ।
फोनिज जापान शाखाको दोस्रो अधिवेशन घोषणा सभा तथा जापानमा कृर्याशिल अग्रज पत्रकार सम्मान कार्यक्रम अ।ज २०१८ अप्रिल १ आइतवार बाराकाडे हल शिनओकुबु टोकियो जापानमा हुने फोनिज जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो । अधिबेशन सर्वसम्मत रूपमा चयन भइ कार्यसमिति घेाषणा हुने समेत अध्यक्ष पहारीले बताउनुभयेा ।
देश विदेशमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ । विगत १५ वर्षदेखि संगठित हुँदै अहिले आएर ४६ जिल्ला र चार विदेश शाखाका रुपमा हामी विस्तार भइसकेका छ ।
फोनिज केन्द्रको अधिवेशन चैत् २३ र २४ गते हुनेछ ।अधिबेशनकेा प्रत्यक्ष लाइभ फेानिज जापान र समायेाजन खबरकेा फेसबुक पेजबाट हेर्न सक्नुहुनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology