• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेचेन गोन्पाका ११ जना आचार्यहरूलाई खेनपोको उपाधि

शेचेन गोन्पाका ११ जना आचार्यहरूलाई खेनपोको उपाधि


समायोजन खबर
  • बुधबार, चैत्र १४ २०७४


  • काठमण्डौ ,चैत १४, समायेाजन खबर

    राजधानीकेा बौध्दस्थित शेचेन गोन्पाले आज एक कार्यक्रमको आयोजना गरी  ११ जना आचार्यहरुलाई खेन्पोको उपाधि र चार जना गुरुलाई लामाको पदवी द्वारा सम्मान गरिएको छ ।

    शेछेन राब्ज्याम रिन्पोछेले प्रमाण पत्र र खताक लगाई गुफावास सम्पन्न गरिएका गुरुहरुलाई लामा र अध्ययन सम्पन्न गरेका  आचार्यलाई खेन्पोको उपाधि दिनु भएको छ । गुफावास पुरागरीलामाको पदवी प्राप्त गर्नु हुनेमा ग्युर्मे छेरिङ, ङवाङ ज्यिाग्टल, कलजाङ छुल्ठिम रहेका थियो । खेन्पो उपाधि प्राप्त गर्नुहुनेमा १कुनलेग वाङछुग , छेवाङ पल्ज्योर ,थुप्तेन वाङछुग, ङिमा साङगे , रिन्छेन खाडो ,ङवाङ तेन्जीङ , ग्युर्मे ज्यिन्पा ,ङवाङ ग्याछो , ग्युर्मे तेन्क्यप , कल्जाङ दार्जे , पाल्देन वाङक्ष्युग रहेको थियो ।
    लामा पदवी र खेन्पो उपाधि प्राप्त गर्नुहुनेहरुलाई उपास्थित सबैले खताक लगाई सम्मान गरेको थियो ।

    स्रेात -महागुरु खबर

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology