• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाचार गलत भएकेा भन्दै नेफेसेा जापानले बिज्ञप्तिमार्फत कडा बिरेाध

समाचार गलत भएकेा भन्दै नेफेसेा जापानले बिज्ञप्तिमार्फत कडा बिरेाध


समायोजन खबर
  • मंगलबार, चैत्र १३ २०७४

  • समायेाजन खबर डटकम/ ,२७ मार्च, जापान

    संघीय समाजवादी फोरम, नेपालको बारेमा केही समय अघि कान्तिपुर टिभीमा प्रशारित समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली संघीय समाज जापानले अ।ज एक प्रेष बिज्ञप्ति निकालिएकेा छ । समाजका अध्यक्ष पेम्बा शेर्पा र सचिव अ।दर्श ठेाकरले संयूक्त हस्ताक्षर गरी निकालिएकेा बिज्ञप्तिमा समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको र भ्रमात्मक समाचारकेा पछि नलाग्न सबै जनालाइ अ।ग्रह समेत गरेकेा छ

    बिज्ञप्तिकेा पुर्ण पाठ तल हेर्नहेास ।

    गत चैत्र १० गते कान्तिपुर टि.भिमा यादव र राइ पक्षबीचकेा बिबादले फेारमकेा सत्तारेाहण अनिश्चित बिषयमा  प्रकासित समाचार तथा सामग्री तल हेर्नुहेास ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology