• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

क्रसर उद्योगले कृष्णपुरमा चलाएको अवैध धन्दाको खुलासा (भिडियेा सहित )

क्रसर उद्योगले कृष्णपुरमा चलाएको अवैध धन्दाको खुलासा (भिडियेा सहित )


समायोजन खबर
  • मंगलबार, चैत्र ६ २०७४

  • समायेाजन खबर /२१ मार्च ,काठमान्डैा

    कन्चनपुरकेा कृष्णपुर नगरपालिकामा खुलेअ।म अबैध रूपमा क्रसर उधेाग धन्दा संचालन गर्ने गरेकेा खुलासा भएकेा छ । सडक निर्माणकेा नाममा क्रसर  ब्यबसायीहरूले हैकामबादी  उदाङगेा चरित्र प्रस्तुत गर्ने कुचेष्टा गरिरहेका छन् ।  न त कानुनी प्रकृया पुरा गरेका छन् न त अनुमति नै लिनुपर्ने,स्थानियबासीहरूलाइ यसबाट पर्ने असरबारे सम्बन्धित निकाय मुखदर्शक भएर हेरिरहेकेा छ । गल्ती गर्ने तथा अबैध ब्यबसाय गर्ने ति ब्यक्तिहरू उपर सम्बन्धित निकायले कुनै कार्बाही गरेकेा छैन । के भन्छन सम्बन्धित निकायका जिम्मेवार ब्यक्तिहरू

    टि.भि जर्नालिस्ट बिक्रम श्रेष्ठकेा सहयेागमा

    बिस्तृत तल भिडियेामा हेर्नुहेास

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology