• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मिस एण्ड मिसेस जापानको ताज अनन्य गुरूङलाई

मिस एण्ड मिसेस जापानको ताज अनन्य गुरूङलाई


समायोजन खबर
  • सोमबार, फाल्गुन ७ २०७४

  • समायेाजन खबर/ १९, फेब्रुवरी

    जापानमा भएको मिस एण्ड मिसेस प्रतियोगिताको ताज अनन्य गुरुङले हात पारेकी छिन् ।

    पल ईन्टरटेनमेन्ट र शिन्जोउ कर्पोरेशनको संयुक्त आयोजनामा  भएको मिस एण्ड मिसेस जापानको उपाधिको ताज पोखराका गुरुङले हात पारेकी हुन् ।

    उक्त प्रतियोगितामा आकान्छ्या नकर्मी फष्ट रनरअप र प्रियंका कार्की सेकेन्ड रनरअप भइन । आइतबार टोकियोको ईताबासी ओयामा ग्रिन हलमा सम्पन्न्न भएको ग्राण्ड फिनालेमा गुरुङले २९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधिको ताज चुम्न सफल भएकी हुन् ।

    पत्रकार तथा केारियेाग्राफरकेा भुमिकामा पिृया  रानी लामा रहेकी थिइन भने निर्णयाक मण्डलहरूमा एनअ।रएनए एसिया प्यासेफिकका संयेाजक पारषमणि पेाखरेल,डा.बिजय ज्ञवाली,खेलाडी सरद गैाचन लगायत रहेका थिए ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology