फुर्वा शेर्पा /समायेाजन खबर,१४ ,फेब्रुवरी ,टेाक्येा
पल ईन्टरटेनमेन्ट र शिन्जोउ कर्पोरेशनको संयुक्त आयोजनामा भईरहेको मिस एण्ड मिसेस जापानको ग्राण्ड फिनालेका प्रतिस्पर्धीहरु मध्ये एक हुन् याङजी शेर्पा ।

संखुवासभा मकालु ५ स्थायी घर भएकी याङजी शेर्पा अहिले मिस एण्ड मिसेस जापानकेा अब्बल प्रतिस्पर्धीकेा रूपमा चिनिनका लागि भ्याइनभ्याइ रहेकेा बताइन ।

२६ बसन्त पार गरेकी याङजी शेर्पा ९ बर्षकै कलिलेा उमेरमा जापान प्रबेश गरेकी बताइन । शेर्पा हाल जापानका एक प्रतिष्ठित नेल अ।र्ट कम्पनी,फेसन हेाम(इमेाडा) र मेकअप अ।र्टगरी तीनवटा कम्पनीमा कार्यरत छिन ।
सानै देखि जापान अ।उने जाने गरेकी शेर्पाले नेपालकेा अरूणेादय उच्च मा.बि स्वयम्बुबाट कक्षा ८ सम्मकेा अध्ययन सकाएर जापानमा नै केाउकेाउ र सेन्मेान कलेजकेा अध्ययन पनि हासिल गरेकी छिन् । सानै छँदादेखि दर्जनैा नेपाली टेलिसिरियलहरूमा अभिनय गर्दै अ।एकी उनले चर्चित नेपाली गायक मिङमा शेर्पाकेा जामा जामा बेालकेा म्युजिक भिडियेामा मेाडलकेारूपमा समेत अभिनय गरेकी थिइन् ।

उनले जापान अ।एपछि जापानिज बिभिन्न म्यागजिनहरू,जापानकेा राष्ट्रिय पेाषक(किमेानेा),मेकअप,फेसन सेा र कार रेस क्युइन भुमिका निभाउन सफल भएकी बताइन ।

अ।फुलाइ भेाटिङमार्फत जिताएमा नेपाल गएर मेकअफ,म्युजिक भिडियेाकेा क्षेत्रमा काम गर्ने इच्छा रहेकेा,नेपालमा हाल अ।फु कार्यरत जापानी कम्पनीहरू नेपालमा पनि खेाल्न जापानीहरूसंग अनुरेाध गर्ने साथै नेपालमा जापानी ब्यापार भित्र्याइ नेपाली युवाहरूलाइ समेत रेाजगारकेा दिलाउने उदेश्य रहेकी बताइन् । याङजीले आफ्नो आफन्त,साथीभाइहरु माझ आफुलाई जिताउनका लागि भोट गर्न अपिल गरिरहेको छिन ।

कसरी भेाट गर्ने ?
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology