• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कसरी मनाउँछन् जापानी युवाहरूले भ्यालेन्टाइन डे?

कसरी मनाउँछन् जापानी युवाहरूले भ्यालेन्टाइन डे?


फुर्वा शेर्पा
  • आइतबार, माघ २८ २०७४

  • समायेाजन खबर,टेाक्येा

    फेब्रुवरी १४लाइ बिश्वभरका युवायुवतीहरूले भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसकेा रूपमा मनाउदै अ।इरहेका छन् । अधिकं।श देशहरूका युवायुवतीहरूले मनाउने भ्यालेन्टाइन डे एउटै भएपनि जापानमा भने पृथकरूपमा मनाउने गरकेा पाइन्छ ।

    जापानमा भ्यालेन्टाइन डेका दिन युवतीअ।फुले मन पर्ने युवकलाइ चक्लेट दिने गर्दछन्। जापानमा सन १९५०मा एक चक्लेट कम्पनीले अ।फनेा कम्पनीमा उत्पादित चक्लेट बिक्रि गर्नकालागि भ्यालेन्टाइन सेल नामाक क्याम्पेन संचालन गरेका थिए । त्यसपछि सन १९७०बाट देशभर भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएकेा जापानीहरूले बताउदै अ।एका छन् । भ्यालेन्टाइन डेका दिन जापानका डिपार्टमेन्टल स्टेार,केान्भिनेन्ट स्टेार,केक तथा चक्लेट पसलहरूमा जापानी युवतीहरू चक्लेट किन्न भिडभाड र ब्यस्त देखिन्छन् ।

    खासगरी येा दिवसका दिन जापनी युवतीहरूले अ।फ्नेा मनपर्ने युवकलाइ चक्लेट किनिदिएर माया साटासाट गर्ने भएपनि अ।ज भेालि भने अ।फु कार्यरतकम्पनीकेा स्टाफ,साथीहरूलाइपनि चक्लेट उपाहार दिने प्रचलन बढ्दै गइरहेकेा येाकेाहामा सिस्टम इन्जिनियरिङ कलेजका शिक्षिका माचुअे।काले बताइन । जापानमा भ्यालेन्टाइन डेका दिन मुख्यतया तीन थरिका चक्लेट प्रयेाग गर्दछन्।

    १)                   गिरी चक्लेट- अ।फु कार्यरतकम्पनीकेा स्टाफ,साथीहरूलाइ दिने चक्लेट
    २)                   गेाहेाउबी (पुरस्कार)चक्लेट- बिशेष गरी येा चक्लेट भ्यालेन्टाइन डेका दिन अरूकेा लागि नभइ अ।फ्नेालागि किन्ने गर्दछन् । येा दिन बिशेष किसिमका चक्लेटहरू बजारमा बिक्रि हुने गर्दछन्।
    ३)                   हेानमेइ(मनपर्ने) चक्लेट-जापानी युवतीले मनपर्ने युवकलाइ दिने चक्लेट
    यसरी भ्यालेन्टाइन डेकेा एक महिना पछि अथवा मार्च १४का दिन युवकले अ।फुलाइ मनपरेर चक्लेट  दिने युवतीलाइ माया तथा प्रेम प्रकट गर्दै क्यान्डी,चक्लेट,केक,यामासियामारेा नामाक चक्लेट दिएर रमाइलेा गरी भ्यालेन्टाइन डे मनाउने गर्दछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology