ङिमदिकी शेर्पा/समायेाजन खबर डटकम,२७ माघ
गायक जनम थुलुङकेा त्यति सुन्दर गाउँ बेालकेा गीत सार्वजानिक भएकेा छ । खेाटाङ जिल्लामा जन्मिएर निरन्तर सं।गितिक क्षेत्रमा लागिरहेका थुलुङकेा येा गीतमा परदेशमा रहेर नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूले भेाग्नुपर्ने पीर व्यथालाई यस गीत मार्फत मुखरित गरेकेा पाइन्छ ।
गायक स्वयंकै संगीत र पदम थुलुङकेा शब्द रहेकेा येा गित युट्युब मार्फत सार्वजानिक भएकेा हेा ।गायक थुलुङले केही मय अघिमात्र पुर्बेली ठिटेालाइ पश्चिमकी ठिटी मन पर्येा बेालकेा गीत बजारमा ल्याएकेा थियेा ।उनले हालसम्म ३ दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।
https://youtu.be/H2VitctKqRU
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology