• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ससफेा जापान फेब्रुवरी १८मा बैठक बस्दै: नव प्रबेशीहरूलाइ स्वागत तथा जिम्मेवारी बाँडफाट पनि गरिने

ससफेा जापान फेब्रुवरी १८मा बैठक बस्दै: नव प्रबेशीहरूलाइ स्वागत तथा जिम्मेवारी बाँडफाट पनि गरिने


समायोजन खबर
  • मंगलबार, माघ २३ २०७४

  •  

    फुर्वा शेर्पा/समायेाजन खबर डटकम ,६ फेब्रुवरी टेाक्येा

    संघीय समाजबादी फेारम नेपालकेा प्रबासी संगठन नेपाली संघीय समाज जापानले फेब्रुवरी १८मा बैठक पार्टीकेा अ।न्तरिक राजनैतिक अबस्था,पार्टीकेा बिकास र सुदृडिकरण साथै वर्तमान नेपाली राजनैतिक बिकासक्रमबारे छलफल गर्न र अन्य पार्टी परित्याग गरी ससफेा जापानमा प्रबेश हुनु भएका करिव एक दर्जनभन्दा बढी ब्यक्ति तथा कार्यकर्ताहरूलाइ महत्वपुर्ण जिम्मेवारी हतान्तरण गरी बृहत रूपमा अघि बढ्ने समाजका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयेा ।

    कार्यक्रम यहाँस्थित ताकादानाबाबा ट्रेन स्टेशन नजिकै रहेकेा नमस्ते नेपाली भेटघाट रेष्टुरेन्टमा स्थानिय समयअनुसार ६:१५ बजे हुने समाजका महासचिव सन्जिव राइले बताउनुभयेा ।

    केा केा  र कस्ता पृष्ठभुमिका ब्यक्तिहरू प्रबेश हुदै छनेपाली  संघीय समाज जापानमा ?

    महासचिब राइका अनुसार संघीय समाज जापानमा नेपालबाट जापानमा आएर लामो समयदेखी व्यापार व्यावसाय गरेर बस्नु भएका प्रतिष्ठित ब्याबसायी हरी चन्द्र लामा, रामु अधिकारी र हरी थापा सहित दर्जनौ ब्याबासायीहरु रहेका छन् ।

    उहाँहरूलाइ नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, महासचिव सन्जीब राई र कान्तो क्षेत्रीय अध्यक्ष जलन राईको उपस्थितिमा टोकियोको एक होटलमा चियापान तथा नयाबर्षको शुभकामना आदनप्रदान कार्यक्रममा संघीय समाजबादी फोरममा प्रबेश गर्नुभएकेा थियेा ।
    ब्याबसायी लामा लामो समयदेखी NRNA लगयात दर्जनौ संघ संस्थामा नेतृत्वाकारी भुमीका खेल्दै आएका जापानबासी नेपाली समुदयहरु बिच एक चिपरिचित व्यक्ति हुन भने अधिकारी र थापा नेपालमा लामो समय माओबादी आन्दोलनका होमिएका योध्दाहरु हुन ।

    समायेाजन खबर संगकेा संक्षिप्त कुराकानीमा हरिचन्द्र लामाले अब मुलुकका पिछडिएका बर्गहरुको मुक्तिको आन्दोलन संघीय समाजबादी फोरम नेपालको नेतृत्वामा मात्रा सम्भब रहेकाले आफुहरु संघीय समाजबादी फोरम प्रबेश गरेको र जीबनको अन्तिम घडीसम्मा यही पार्टीमा रही उत्पीडित जनताको पक्षमा लागिरहने बताउनुभयेा ।

    लामा काभ्रे, अधिकारी गुल्मी र थापा बाग्लुङ बासी हुन साथै उहाहरुले प्रबासमा रहेरपनि आफ्नो गृह जिल्लामा विभिन्न माध्यमबाट सहयोग गर्दै आउनु भएको छ ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology