कार्यक्रमको लागि अमेरिकामा बस्दै आउनु भएको चर्चित सेलो गायक अतिथि कलाकार संजोक योन्जन कार्यक्रमको लागि जापान आईसक्नु भएको छ । कार्यक्रममा संजोक योन्जन र स्थानीय कलाकारहरुको साथमा बेजोड प्रस्तुति हुने भएको छ ।

कार्यक्रमलाई भव्य, सव्य र सफल बनाउनको लागि जापानको जुनसुकै ठाँउमा छरेर बस्नु भएको सम्पुर्न तामाङ दाजुभाई दिदीबहिनिहरु लगाएत जापानमा कार्यरत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिलाई आयोजक संस्था नेपाल तामाङ समाज जापानले आग्रह गर्दै आउदै गरेको जनवरी २८ २०१८ आईतबारको दिन नेरिमा बुङ्ख सेन्टर टोकियोमा हुन लागिरहेको हुदा उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध सँगै अपील गरेको छ ।
कार्यक्रममा तामाङ साँस्कृतिक झाँकी तथा तामाङ कला प्रस्तुत हुने आयोजकले जनाएको छ । कार्यक्रमको सबै तयारी पुरा भएको नेपाल तामाङ समाज जापानले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology