• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओएनएफ जापानका पुर्व नेताद्वय प्रदेशसभाको लागी सिफारिस

ओएनएफ जापानका पुर्व नेताद्वय प्रदेशसभाको लागी सिफारिस


समायोजन खबर
  • मंगलबार, असोज २४ २०७४

  • टोकियो,२४ असोज । नेकपा(एमाले) को प्रवासी संगठन प्रवासी नेपाली मंच ओएनएफ जापानका पुर्व अध्यक्ष डा.सुर्य पाठक र पूर्व उपाध्यक्ष राजकुमार पण्डित एमालेबाट प्रदेशसभाको लागी सिफरिस भएका छन ।
    पाठक एमाले ज़िल्ला कमिटी बाग्लुङ प्रदेश नम्बर ४ को प्रदेश कमिटीबाट पनी प्रदेश सभामा सिफारिस भएको नेता डाक्टर पाठकले जानकारी दिनुभयो । उता नुवाकोट ज़िल्ला कमिटिले ओएनएफका पुर्ब उपाध्यक्ष एवं सल्लाहकार राजकुमार पन्डित नुवाकोट क्षेत्र न १ प्रदेश सभामा सिफारिस हुनु भएको हो ।
    ओएनएफ जापानबाट नेतृत्व गरेर देश फर्केका डाक्टर पाठक प्रष्ट वक्ता र पण्डित मिलनसार नेताको रूपामा स्थापित छन ।
    पण्डित २०५४ सालमा नुवाकोटको शिखरबेसी गाबिस पूर्वअध्यक्ष भैई सक्नु भएको छ भने डाक्टर पाठक यस अघिको सभासदमा उठेको साथै ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ स्थानिय निर्वाचनमा पर्वतमा बिजयी भैई सकेका छन । प्रवासमा रहेका पार्टी कार्यकर्ताहरूलाई पनि पार्टीले उच्च भुमिका दिएकोमा संमग्र प्रवासी कार्यकर्ताहरूले खुशी ब्यक्त गरेको ओएनएफ जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनु भयो ।

    @matrisandesh

    प्रतिकृया दिनुहोस्

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology