शेर्पा जातिहरूकेा भाषा,धर्म,कला,संस्कृति तथा मुल्यमान्यताकेा संरक्षण गर्दै बिश्वब्यापी रूपमा त्यसकेा प्रबर्धन गर्ने मुख्य उदैश्यका साथ अक्टेाबर महिनाकेा ८,९र १०मा राजधानी काठमान्डैामा प्रथम बिश्व शेर्पा सम्मेलनकेा चर्चा सबै शेर्पाहरू सामु पुगेकेा छ । बिश्वभरका रहेका शेर्पाजातिहरूकेा संगठनलाइ बिश्व शेर्पा सम्मेलनमार्फत एउटै छातामुनि अ।बध्द गराउन बिश्व शेर्पा संघकेा परिकल्पना गरी बिश्वभरकै शेर्पाहरू अहिले कम्मर कसेर लागिरहेका छन् ।नेपाल शेर्पा संघ केन्द्रिय कार्यसमितिले यसकेा ब्यबस्थापानकेा महत्वपुर्ण जिम्मेवारी बहन गरी सकेकेा छ र सम्मेलन सफल पार्न बिभिन्न मुलुकमा रहेका शेर्पा समाजसेवी,बुध्दिजिवी ,युवा,महिला,पत्रकारहरू बिभिन्न उप समितिहरूमा रही कार्यभार सम्हालिरहनुभएकेा छ ।बिश्व शेर्पा सम्मेलन तथा बिश्व शेर्पा संघकेा अवधारणा जति नै महत्वपुर्ण छ त्यसकेा सयैा गुणा चुनैाति र कठिनाइहरू पनि छन् ।किनकि हामी शेर्पाहरूकेा अहिले बिश्वभर छरिएर रहेका छन् ।हाम्रा भाषा,धर्म,रहनसहन,कला संस्कृति पुरानेा छ । नयाँ पिढीका अधिकांश युवाहरूले अझै निर्धक्क साथ शेर्पा भाषा बेाल्न सक्दैनन ।शेर्पा पेाषक र रहनसहनमा रम्न लजाउछन् ।थर शेर्पा लेखेपनि शेर्पा जातिहरूकेा पहिचानबारे अनबिज्ञ रहेकेा पाएकेा छु ।

बिशेष गरी बिदेशिएका हामी जस्ता शेर्पा युवाहरू हाम्रेा जन्म भुमि,परिबार ,गाउठाँउ चट्टै छेाडेर रहरले या बिबशताले बिदेशमा पसिना बगाइरहेका छैा । हामीले बिदेशमा काम गर्दा अध्ययन गर्दा बिदेशकै भाषाललाइ प्राथामिकता दिनुपरेकेा छ ।अधिकांश समय बिदेशीहरूसंग नै हाम्रेा दैनिकी बित्दछ ।बिदेशमै जन्मेका शेर्पा बाल बालिकाहरूलाइ त नेपाल भन्ने देश अनि शेर्पा जाति भाषा बारे नगन्य थाह भएकेा पाइन्छ । भाषा नै महत्वपुर्ण पक्ष भएकाले बिश्वकेाजुन कुनामा रहेपनि त्यहाँ अाफु अनि अ।फ्रना सन्ततिहरूलाइ शेर्पा भाषा पढाउनका लागि शेर्पा संघ तथा किदुकहरूकेा अगुवाइमा शेर्पा भाषा अध्ययन गर्ने पाठशालाहरू स्थापना गर्नुपर्दछ,नेपालमा बहुभाषिक शिक्षा नीतिलाइ पालना गर्न दवाब तथा अनुरेाध गर्नुपर्दछ ।सम्मेलनकेा घेाषणापत्रमा येा कुरा समेटन सबैले प्रयास गर्नुपर्दछ ।हिमाली अादिबासी हामी राज्यकेा निति निर्माण तह निजामति सेवा क्षेत्रमा पुगेका छैनैा हामी सधै राज्यले पछिपारेकाभनेर अ।क्रेाश भाव राख्छैा येा सेाच नै गलत ठान्दछु किनिक हाम्रेा पुर्ख्यैाली पेशा भनेकै पशुपालन,कृषि अनि पर्यटन हेा ।बिध्यालय जानु अघि बिहान घाँस दाउरा नगरी हामी हिमाली क्षेत्रमा बस्ने शेर्पाहरूलाइ जीवन गुजारा गर्न धैा धैा छ ।भैागेालिक बिकटताका कारण घन्टैाकेा पैदल हिडेर बिध्यालय जानु पर्ने हाम्रेा बाध्यता रहकेा थियेा त्येा अबस्था अझै छ ।दुर्गम ठाँउमा बिध्यालय स्थापना गर्न राज्यले कन्जुस्याइ गरिरहकेा छ ।भएका बिध्यालयहरूमा बिषय बिज्ञ शिक्षक नहुँदा ती दुर्गम ठाँउहरूमा पढेका शेर्पा बालबालिकाहरूले न त राम्ररी नेपाली भाषा नै बेाल्न सक्छन न त हरेक क्षेत्रहरूमा प्रतिस्पर्धा गर्न ।येापीडा दायी अबस्था बुझ्नुपर्ने र पहल गर्नुपर्ने हामी शेर्पाहरूकै काधमा अ।इपरकेा छ ।अत बिश्व शेर्पा सम्मेलनले बिकट ठाउहरूमा बिध्यालय स्थापना गर्न कार्ययेाजना सहित तत्काल बिश्वभररहेका संघ किदुकहरूसंग सहकार्य गर्नु महत्वपुर्ण छ ।
हामी राज्यकेा प्रशासनिक तथा लेाकसेवा क्षेत्रमा कमै मात्रमा छैा अत हामी शेर्पाहरूले पछि अाउने भावी शेर्पा युवाहरूलाइ बढी सहभागितागराउन बिभिन्न शेर्पा समुदायरहेकेा बिध्यालयहरूसंग अनुरेाध गरी लेाकसेवा तथा सामान्य ज्ञानसम्बन्धि पुस्तकहरू बितरण गर्ने ,पुस्ताकालय निर्माण गरी पढ्रन अभिप्रेरित गराउनु महत्वपुर्ण छ साथै शिक्षा नै बिकासकेा मेरूदण्ड भएकाले यी अ।वश्यकता माथि ध्यान जाअे।स भनी बिश्व शेर्पा सम्मेलन अ।येाजक कमिटि तथा बिश्व भरका शेर्पाहरूलाइ बिनम्र अनुरेाध पनि गर्न चाहन्छु ।
हामी शेर्पा जातिहरूकेा भाषा,धर्म ,संस्कृतिकेा बिकास गर्नुपर्छ भनेर हामी बिभिनन संघसंस्थाहरूमा अ।बध्द रहका छैा तर हाम्रेा जति बिकास र परिबर्तन हुनुपर्ने हेा त्येा कदापि भएकेा छैन केारा संघसंस्थाकेा बिधान र सिदान्तमा मात्रै सीमित रहेका पाउछैा ।अत अब उप्रान्त हामीले सैदान्तिक संगसंगै ब्यबहारिक पक्ष कार्यन्वयनमा बढी जेाड दिनु अ।वश्यकता देखिन्छ ।
हामीले हाम्रेा समुदायका उत्पीडित शेर्पाहरूकेा पीडा बुझ्रन खेाजेनै भने हामीले जुनै ठुलेा पाँच तारे हेाटलमा बैठक बसेपनि त्यसले सार्थकता कहिल्यै पाउन सक्दैन ।अर्केा महत्वपुर्ण कुरा हामी बिश्व भर छरिएर बसेका छैा चाहे देश या बिदेश हामीलाइ बिभिन्न भैपरी बिरामी ,प्राकृतिक प्रकेाप,दुर्घटना ,महामारी जस्ता बिपत्ति अ।इपरिरहकेा खबर हामी सुनिरहेकेा छैा देखिरहकेा पनि छैा हामीले चाहे अ।फ्रनेा या पराइ जुन ठाँउका शेर्पा भएपनि सहयेाग गर्नुपर्दछ त्यसका लागि पनि बिश्व शेर्पासंघले सहयेाग समिति अथवा अ।पातकालिन राहतकेाष स्थापनामा जेाड दिन पर्ने अ।वश्यकता देखिन्छ ।
त्यस्तै अन्य बिभिन्न क्षेत्रमा कृयाशिल जस्तै कलाकारिता,पत्रकारिता,साहित्य,खेलकुदअादि शेर्पा युवाहरूलाइ एउटै मुलधारमा समेटी उनीहरूकेा पेशागत हकहितका लागि सहयेाग गर्न मुख्य भुमिका निर्बाह गर्नु पर्दछ र बिभिन्न चाढहरू सबै संस्थाहरू मिले्र सामुहिक रूपमा पालैपालेा गर्न सके शेर्पा एकताकेा लागि थप मदत मिल्छ भन्ने मेरेा अभिब्यक्ति सहित सम्मेलन सफलताकेा कामना गर्दछु ।
हाल टेाक्येा जापान
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology