समायेाजन खबर डटकम /९ सेप्टेम्बर,टेाक्येा
जापानमा रहेर पत्रकारिता पेशालाइ निरन्तरता दिदै अ।इरहेका अे। एस नेपालमा पत्रकार एच.बी ताम्राकार सम्मानित हुनुभएकेा छ ।
नेपालकै सबैभन्दा धेरै भिउअर भएको अनलाईन ओस नेपालले आयोजना गरेको पहिलो म्युजिक अवार्डको अवसरमा जापानमा रहदै आएका पत्रकार ताम्राकारलाइ प्रबासमा रहेरपनि पत्रकारितामा कृयाशिल रही सहयेाग गरेकेा भन्दै प्रशंसा पत्रबाट सम्मानित गरिएकेा बताइएकेा छ ।
सम्मानित भएपछि खुसी हुदै समायेाजन खबरसंगकेा संक्षिप्त कुराकानीकेा क्रममा उनले भने-नेपालकेा इतिहासमा हामीले grand music award 2017 गर्न सफल भएका छैा ।हामीलाइ सम्पुर्ण सुभचिन्तकहरूकेा भावना र बिकसित हुदै गरेकेा नेपाली समाजकेा अ।वश्यकता अनुरूप अगाडि ठुलेा हैासला मिलेकेा छ । OS Nepal मेरेा जीवनकेा अभिन्न अंग हेा ।
उनी सन २०१३मा जापान अ।एदेखि जापानमा हुने नेपाली गतिबिधि र समासामायिक बिषय र सवालहरूमा केन्द्रित रहेर अ।फ्रनेा कलम चलाउदै अ।इरहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology