समायेाजन खबर ५ सेप्टेम्बर,टेाक्येा
जापानमा रहेका तामाङ कलाकारहरूकेा सामुहिक संस्था नेपाल तामाङ कलाकार संघ,जापानले एैतिहासिक रूपमा पहिलेा सांस्कृतिक प्रस्तुति फ्याफुल्ला साँझ भब्य रूपमा गर्ने भएकेा छ ।
अ।फ्नेा भाषा कला साहित्य संस्कार संस्कृतिका लागि एक हेाअै। अ।फ्नेा देश अ।फ्नै भाषा अ।फ्नै बेश र राष्ट्रकेा पहिचान संसार भर फहिलाअै। भन्ने मुल नाराका साथ अ।येाजना गर्न गइरहेकेा उक्त सांस्कृतिक कार्यक्रमकेा तयारी समेत भब्य रूपमा भइरहेकेा नेपाल तामाङ कलाकार संघ जापानका अध्यक्ष टासी लामाले बताउनुभयेा ।
अध्यक्ष लामाका अनुसार उक्त कार्यक्रममा जापानमा रहेका स्थानिय तामाङ कलाकारहरू अ।शबिर तामाङ,बिश्व लामा,कर्मा देाङ तामाङ,अ।र.के स्याङतान,सम्झना लामा,राजेन्द्र लामा,छबि लामा,प्रिति तितुङ,पुर्ण सिं तामाङ,साइना तितुङ र डि.जे रेशम लामा लगायत दर्जनैा कलाकारहरूकेा जेाडदार प्रस्तुति रहने छ ।
कार्यक्रम राजधानी टेाक्येा स्थित बाराकाँढे रेस्टुरेन्टमा अगामी सेप्टेम्बर २४ तारिखका दिन अपरान्ह ४ बजेबाट सुरू हुने अ।येाजकले जानकारी दिनुभएकेा छ ।
देश बिदेशमा रहनुभएका तामाङ अग्रजहरूकेा सल्लाह सुझाबबाट जापानमा रहेका कलाकारहरूले गत मार्च ८ तारिख बुधबारका दिन २१सदस्यीय संस्था गठन गरि जापानमा हुने बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउदै अ।इरहेकेा छ । संस्थाले सांगितिक कार्यक्रमबाट जेाहेा भएकेा रकम ल्हेाछार सम्बन्धि डकुमेन्ट्री बनाउन खर्च गरिने भएकाले जापानबासी सम्पुर्ण तामाङ तथा गैर तामाङ एबं नेपालीहरूलाइ उपस्थितिका लागि अनुरेाध समेत गरेकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology