• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गैरअ।वसीय नेपाली संघ जापानकेा निर्बाचन हुदै,नातिजा भेालि सेामबार घेाषणा हुने

गैरअ।वसीय नेपाली संघ जापानकेा निर्बाचन हुदै,नातिजा भेालि सेामबार घेाषणा हुने


फुर्वा शेर्पा
  • आइतबार, भाद्र १८ २०७४

  • टोकियो

    गैर आवसीय नेपाली संघ जापानको अ।जभइरहेकेा  निर्वचनको नतिजा सेप्टम्बर चार गते नतिजा धोषण गर्ने भएको छ ।

     

    अ।ज आईतबार हुने निर्वचनबाट उपध्यक्ष दुई सचिव एक सहित पॉच खुल्ला सदस्य सहित एक महिला सदस्यगरी नौ पदमा एकतिस जनाको उम्मेदबारी परेको छ । उपध्यक्ष दुईमा पॉच जनाको उम्मीदवारी परेको छ त्यस्तै सचिव एक पदमा दुई जनाको महिला एक सदस्यमा तिन जनाको पॉच सदस्यको लागि एक महिला सहित एक्काईस जनाको उम्मीदवारी परेको छ ।

    निर्वचन हुने समितिले जानकारी दिए आईतबार विहान १० बजेबाट सॉझ ६ बजे सम्म मतदान गर्न सकिने भएको छ । त्यस्तै निर्वचन समितिका अनुसार १३ क्षेत्रमा १३ मतदान केन्द्र तोकिएको छ भने मोबाईल एवं कम्पुटरबाट पनि मतदान गर्ने ब्यबस्था गरिएको समितिका संयोजक ओम गुरुङले जानकारी दिनु भयो । गुरुङका अनुसार केन्द्रमा गई मतदान गर्ने मतदाताले दिनको १ बजेबाट सॉझ ६ बजे सम्म मतदान गर्न सकिने छ ।

    यसैविच गैर आवसिया नेपाली सघ जापानको निर्वचनको लागि पत्रकार महासघ जापानले निर्वचन हुने १३ क्षेत्रमा पर्यवेक्षण गर्ने जानकारी दिएको छ । महासघले दिएको जानकारी अनुसार

    कान्तो क्षेत्र – मोहन घले, नेपाल पत्रकार महासंघ जापान शाखा, अध्यक्ष (मोवार्इल ०८०-४७२६-२०६१), उपाध्यक्ष पूर्ण चलाउने (मोवार्इल ०८०-४०८२-२२५६), सचिव ऋतु कुमार दुरा (मोवार्इल ०९०-९४०५-५६३६)
    गुन्मा क्षेत्र – सागर देवकोटा (मोवार्इल ०८०-८७४४-२१२२)
    सिजुओका क्षेत्र – वीरेन्द्र केसी (मोवार्इल ०९०-३४४२-०७२२)
    नागोया क्षेत्र – विनोद कुमार सापकोटा, (मोवार्इल ०९०-६०८३-२८३३)
    नागानो क्षेत्र – निशान राना (मोवार्इल ०८०-४५३१-०३९३)
    तोचोगी क्षेत्र – राजेश घिमिरे (मोवार्इल ०८०-५३८८-२०७६)
    ओसाका क्षेत्र – राजविन थापा (मोवार्इल ०८०-३६१६-३४३७) र पुरूषोत्तम लामिछाने (मोवार्इल ०८०-९६००-९३५५)
    फुकुओका क्षेत्र – सचिन आचार्य (मोवार्इल ०८०-९१०६-२८५९)
    सेन्दार्इ क्षेत्र – खगराज गौतम (मोबाईल ०८०५८४५२६८७)होक्कार्इदो क्षेत्र , हिरोसीमा क्षेत्र ,ओकिनावा क्षेत्रमा कार्यसमितिले निरीक्षण गर्ने बताईएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology