• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चट्याङ लागेर एक व्यक्तिको मृत्यु

चट्याङ लागेर एक व्यक्तिको मृत्यु


समायोजन खबर
  • सोमबार, भाद्र १२ २०७४

  • १२ भदौ खोटाङ –       खोटाङमा अबिरल वर्षा सँगै परेको चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । अबिरल वर्षा सँगै परेको चट्याङ लागेर शुक्रवार राती खोटाङको लामिडाँडा गाउँपालिका–२ खार्पाका ३५ वर्षिय नारायण श्रेष्ठको ज्यान गएको हो ।

    चट्याङले श्रेष्ठको आधा शरिर र घाँटी डढेको अस्थायी प्रहरी चौकी खार्पाका प्रहरी सहायक निरीक्षक पशुपती बस्नेतले बताए । मृतकको शवलाई पोष्टमार्टम गरी आइतबार दाहासंस्कार गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology