समायेाजन खबर २३ असार,टेाक्येा
राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार– व्यवसाय, अध्ययन, रोज़गारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती सोसाइटी जापानको जुन २५ तारिखमा बसेको कार्यसमितीको बैठकले आउदो यही जुलाई २३ तारिख आइतवार संस्थाको प्रथम अधिवेशन निम्न मिति र स्थानमा गर्ने निर्णय गरेको छ ।

जापानमा रहनुभएका सम्पुर्ण राप्तिवासीहरुलाई सक्रीय उपस्थिती भएर सफल बनाउनहुन आह्वन पनि गरिएको छ ।
जुलाई २३ तारिख (आइतवार) का दिन बिहान११:०० बजेबाट सुरू हुने कार्यक्रम गामबेसी रेस्टुरेन्ट , इकेबुकुरो, टोक्यो (東京都豊島区西池袋3-29-4マンションなど大成ビル5F) मा हुने जनाएकेा छ ।
कार्यक्रममा उपस्थितिका लागि निम्न ब्यक्तिहरूलाइ सम्पर्क गर्न समेत अनुरेाध गरेकेा छ ।
सम्पर्क: राजन के सी (टोक्यो) : 080-3939-7317 बिशेश्वर रेग्मी (टोक्यो) : 090-9811-6226 युवराज रेग्मी (टोक्यो) : 080-4926-3725 अशोक पुरी (टोक्यो) : 080-9714-5520 तारा बुढामगर (चिवा) : 080-4136-1900 सरोज प्रधान (गुन्मा) : 090-5309-7106 शिवराज भट्टराई (टोक्यो) : 080-3713-6272 लक्ष्मण घर्ती मगर (नागोया) : 080-9736-9571 केवल ओली (फुकुओका): 080-5790-2631 रेशम बुढाथोकी (नागोया) : 080-4372-9279 बाला पुन (टोक्यो) : 080-4928-2048 पन्चवीर चौधरी (टोक्यो) 080-3691-4074
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology