• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एभरेष्ट स्कुल सञ्चालक समितिको अध्यक्षमा तेस्रो पटक पुनःडा.श्रेष्ठ

एभरेष्ट स्कुल सञ्चालक समितिको अध्यक्षमा तेस्रो पटक पुनःडा.श्रेष्ठ


समायोजन खबर
  • सोमबार, असार १९ २०७४

  • टोकियो, २० असार

    एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको आइतवार टोकियोमा भएको तेस्रो अधिवेशनबाट डा. भूपालमान श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको डा. श्रेष्ठ तेस्रोचोटी एभरेष्ट इन्टर्नेशनल स्कुलको सञ्चालक समितिको अध्यक्ष हुनुभएको हो १३ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा भूषण घिमिरे, मेघराज नेपाल, रोशन केसी, बिश्वेश्वर रेग्मी, कपिलदेव थापा, सुजाता श्रेष्ठ, नरबहादुर थापा, पुष्करजंग थापा, डिपी कँडेल, सगुन थापा मनिषा बाँस्तोला, बिपिन घिमिरे रहनुभएको

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology