• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली चलचित्र प्रेमगीत २,जापान भर प्रदर्शन हुने

नेपाली चलचित्र प्रेमगीत २,जापान भर प्रदर्शन हुने


समायोजन खबर
  • शनिबार, असार १७ २०७४

  • १ जुलाइ, टोकियो प्रतिक्षित मानिएको नेपाली चलचित्र प्रेमगीत ,जापान भर प्रदर्शन गरिने भएको

    नमस्ते टोकियोले जापानमा रहेका नेपाली चलचित्रप्रेमी नेपालीहरुलाई लक्षित गरी जापानको टोकियो लगायत,विभिन्न सहरहरुमा प्रदर्शन गर्ने तयारी गरेको हो

    पछिल्ला दिनमा जापानका नेपाली समुदाय नेपाली चलचित्रप्रति आकर्षित देखिन्छन् जसका कारण यहाँ पछिल्ला समय हरेक महिना जसो नेपाली चलचित्र व्यवसायीकरुपमा चल्न थालेका छन् जापान भर प्रदर्शन गर्ने तयारी गरिएकोप्रेमगीत कुनकुन स्थानमा कहिले प्रदर्शन हुने भन्ने बारे,चाँडै नै जानकारी गराउने नमस्ते टोकियो युनिटले जनाएको

    यस्तो प्रेमगीत को कथा प्रेमलाई मान्छेले विभिन्न रुपमा अनुभूत गर्छ ,एउटाले एकखाले अनुभूति गर्दा अर्काले अर्कैमा गर्न सक्छ, प्रेम प्राप्त गर्नेले एकखाले अनुभूति गरेको हुन्छ भने प्रेममा धोखा खानेको अनुभूति फरक हुन्छ तर, दुवैले प्रेमकै कारण उक्त अनुभूति गर्ने हो ।लभस्टोरीमा आधारितप्रेमगीत मा पनि यस्तै फरक खालको अनुभूति हुने प्रेमकथा रहेको बताईएको

    यसअघिप्रेमगीतबनाएको आशुसेन फिल्मस् प्रोडक्सनले नै सिक्वेलका रुपमा ल्याएकोप्रेमगीत लाई सन्तोष सेनले निर्माण गरेका हुन् फिल्ममाप्रेमगीतकै लीड एक्टर प्रेमउर्फप्रदीप खड्का सिक्वेलमा पनि दोहोरिएका छन् भने उनको जोडीको रुपमा अश्लेषा ठकुरीले डेब्यू गर्दैछिन् दुवै फिल्ममा प्रेमको भूमिकामा रहेका प्रदीप खड्काप्रेमगीतको जस्तो रुन्चे, पिन्चे नभई, यसपटकको प्रेम अलि आँटिलो बनेको निर्माण पक्षको भनाई

    प्रेम गीत को प्रेम,प्रेमप्राप्तिका लागि लड्छ ।फिल्मको कथाले म्यानमार, थाईल्यान्डदेखि नेपालसम्मका तीन देशको कथा जोडेको बताईएको गीतको भूमिकामा रहेकी अश्लेषालाई बर्मेली युवतीको रुपमा देखाइएको नेपालको प्रेम बर्मा पुगेपछि गीतको प्रेममा मात्रै पर्दैन, त्यहाँकै खलपात्रसँग पनि प्रेमका लागि लड्नुपर्ने हुन्छ खलपात्रको भूमिकामा निर्माता सन्तोष नै देखिएका छन् उनि बर्मेली मार्सल आर्टस् खेलाडीको भूमिकामा छन्

    ट्रेलरमा रिङभित्र प्रदीपसँग भिडेको क्लीप्सलाई प्राथमिकताका साथ राखिएको

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology