
चिसाङ शेर्पा असार—१७ खोटाङ
रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । अध्यक्ष भीम राई २ सय ९५ महिला सदस्य २ सय ८४, दलित महिला सदस्य २ सय ८८, खुल्ला सदस्य १ – २ सय ९० सदस्य २ – २ सय ६६ गरी १ हजार ४२३ मतसहित माओवादी केन्द्र प्यानल सहित विजयी भएको हो । ९ सय ३४ मतदातामा ६ सय ६२ जनाले मतदान गरेका थिए । २ सय ७२ मतदान गर्नवाट छुटेका थिए ।
नेपाली कांग्रेसका अध्यक्ष जगविर तामाङ १ सय ८०, महिला सदस्य २ सय १२, दलित महिला सदस्य १ सय ७४, खुल्ला सदस्य १ – १ सय २४, खुल्ला सदस्य २ – १ सय ९२ नेकपा एमालेका दिनेस साम्पाङ १ सय ५९, महिला सदस्य १ सय ३५, दलित सदस्य १ सय ४४, खुल्ला वडा सदस्य १ – १ सय ३४, खुल्ला वडा सदस्य २ – १ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका फुर्वा दोर्जे शेर्पा वडाध्यक्षका प्रत्यासीका ३, खुल्ला वडा सदस्य ४८ मत प्राप्त भएको थियो ।
मेयर ३०, उपमेयर ३४, अध्यक्ष २५ र अन्य ८७ मत गरी ७ सय १८ मत बदर भएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology