• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनसम्पर्क समिति जापानद्दारा राजदूत राणालाई स्वागत, पत्रकार महासंघका अध्यक्ष घलेलाई सम्मान ।

जनसम्पर्क समिति जापानद्दारा राजदूत राणालाई स्वागत, पत्रकार महासंघका अध्यक्ष घलेलाई सम्मान ।


समायोजन खबर
  • शुक्रबार, असार १६ २०७४

  • १६ असार,समायेाजन खबर

    जापानको लागि नेपाली राजदुत भई औपचारिक कार्यकाल शुरु गरेकी प्रतिभा राणालाई नेपालि कांग्रेस निकटको प्रबास भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको

    जनसम्पर्क समिति जापानका  सभापति डिपि कडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेलाई सम्मान गरिएको थियो कार्यक्रममा समितिका पदाधिकारीहरु, पूर्व सभापतिहरु, समिति सम्बद्ध विभिन्न क्षेत्रीय सभापतिहरू, विभिन्न समाजका अध्यक्षहरुको उपस्थिति रहेको थियो

    स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत राणाले नेपाललाई जापानमा बस्ने सबै नेपाली एकजुट भई सुनौलो नेपाल बनाउन सबैसँग हातेमालो गर्ने बताउनुभयो

    स्वागत कार्यक्रम नेपालि कांग्रेस महासमिति सदस्य महेश श्रेष्ठले बोल्दै जापानमा राजदूत नियुक्त भएर आउनु भएकोमा स्वागत गर्दै नेपाल नेपालीहरुका समस्याहरुमा हातेमालो गर्दै अगाडि बढ़ने विश्वास ब्यक्त गर्नु भयो

    कार्यक्रम जनसम्पर्क समिति जापानले नेपाल नेपालीहरुको लागि गरेका विभिन्न कामहरु बारेमा जानकारी दिदै जापानमा रहेको नेपालीहरु वीच सहकार्य गर्दै नेपालको आर्थिक विकासको लागि सबै संघ सस्थाहरु एक जुटहुदै अगाडि बढ़ने जानाकारी दिएको थियो

    कार्यक्रममा नेपाल राजदूतबासको द्दितिय सचिव टोप नारायण गिरी, त्रितिय सचिव रेवन्त के.सी सहभागि रहेको स्वागत कार्यक्रको सहजीकरण महामन्त्री रामजंङ कार्किले गर्नु भएको थियोभने स्वागत उपध्यक्ष रामकूष्णबम मल्लले गर्नु भएको थियो

     

     

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology