• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केा हुन चैाथेा पटक प्रधनमन्त्री बन्न सफल  देउवा ?

केा हुन चैाथेा पटक प्रधनमन्त्री बन्न सफल  देउवा ?


समायोजन खबर
  • बुधबार, जेष्ठ ३१ २०७४

  • पटक पटक भएकेा राजनैतिक जुहारी पछि शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । माअे।बादी केन्द्रसहित राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्टिय जनता पार्टी ,फेारम लेाकतान्त्रिक,लगायत साना दलहरूकेा समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन ।

    हाल संसदमा ५९३सं।सद छन् । जस अनुसार बहुमतिय सरकारकेा लागि देउवाकेा पक्षमा २९३ सांसद खाचेा रहेकेा थियेा । पुष्पकमल दाहाल गठबन्धनकेा नेतृत्वसंग३११ सांसद थिए । अन्य साना दलहरूकेा  समर्थनका  कारण १०० मत बढी प्राप्त गरी देउवा  प्रधानमन्त्रीमा चयन भएका हुन । निर्बाचनमा  सहभागी ५५८मध्ये बिपक्षमा १७०मत मात्र परेकेा थियेा । एमाले लगायत अन्य केही दलहरूकेा असन्तुष्टिका बाबजुत उनी चैाथेा पटक प्रधानमन्त्री बनेका छन् ।

    मुलुककेा चालिसैा प्रधानन्त्रीकेा रूपमा चैाथेा पटक प्रधनमन्त्री बनेका छन् । नेपाली कांग्रेसका सभापति एबं संसदीय  दलका नेता शेरबहादुर देउवा अन्य दलहरूकेा समर्थनमा पुन १२ बर्ष ४महिनापछि  नेतृत्व सम्हाल्न पुगेका छन् । पिता  प्रसाद सिंह देउवा र माता माता द्रैपती देवी  देउवाकेाजेठा छेाराकेा रूपमा बि.सं २००३साल जेठ ३० गते ढडेलधुरा जिल्लाकेा असिग्राममा  जन्म भएका थिए ।

     

    बाल्यकाल देखिनै राजनितिमा चाख राख्ने देउवा पार्टी संस्थापक नेता बि.पि केाइरालाकेा राजनैतिक राजनैतिक प्रेरणाबाट सकृय बिध्यार्थी राजनितिमा  हेामिएका थिए । बि.स.२०१७पुष १गतेशाही नेपालि सेनाकेा शक्तिकेा भरमा प्रथम जननिर्बाचित सरकार अबदस्त गरिएपछि उनि बि.पिकेा बिचारबाट प्रभाबित बनेका थिए । बि.सं २०३१ सालदेखि नेपाली कांगेसकेा राजनितिमा लागेका देउवा नेपाल बिध्यार्थी संघकेा संस्थापक सभापति पनि हुन । २०४८ देखि २०५१ सम्म गृहमन्त्री बनेका देउवा २०५१मा भएकेा मध्यावधि निर्वाचनपछि पहिलेा पटक कांग्रेस संसदीय दलकेा नेतामा निर्वाचित भएका थिए ।

    त्यससंगै तत्कालिन एमालेका मनमेाहन अधिकारीकेा नेतृत्वमा पहिलेा कम्न्युस्टि ढलेपछि  २०५२मा फेरिप्रधानमन्त्री बन्ने शैाभाग्य प्राप्त    गरे । बि.सं२०५६मा कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराइ नेतृत्वकेा गठन गरेकेा माअे।बादीसमस्या समाधान उच्चस्तरिय समितिका अध्यक्ष समेत बनेका थिए देउवा तर भुमिगत माअे।बादी नेताहरूकेा टाउकेाकेा मुल्य तेाकेर देउवा अ।लेाचित समेत हुन पुगेका थिए । तिनै देउवा अहिले माअे।बादीकेा समर्थनमा प्रधानमन्त्री बनेका छन् । बि.सं  २०५८मा देास्रेा प्रधानमन्त्री बनेका देउवा २०५९ असेाज १८गते तत्कालिन राजा ज्ञानेन्द्रबाट चुनाव गर्न नसकेकेा बन्दै बर्खास्तीमा परेका थिए । बि.सं २०५९  जेठ ८मा संसदीय दलका नेता एबं प्रधानमन्त्री भएकै भेला संसद बिघटन भएपछि पार्टि बिभाजन भयेा ।पार्टी बिभाजन पछि देउवा कांग्रेश प्रजातान्त्रिककेा सभापति बने। तत्कालिन राजा ज्ञानेन्द्रबाट बर्खास्त भएकेा २ बर्षपछि २०६१माघ १९ गते देउवालाइ बर्खास्त गरियेा । र नजरबन्दमा राखिएकेा थियेा । २०५९मा बिभाजित काग्रेस सभापति गिरिजाप्रसाद केाइराला सभापति मान्न तयार भएपछि २०६४मा पार्टि सभापति एकता भयेा र देउवा देउवा बरिष्ठ नेताकेा रूपमा देास्रेा बरियतामा रहे । पार्टी एकतापछि सभापति र संसदीय दलका लागि पटक पटक लडेपनि जित्न सकेन ।तर १३अै। महाधिबेशनमा कार्यबाहक सभापति देउवा रामचन्द्र पैाडेललाइ पराजित गर्दै पार्टी सभापति ,संसदीय दलका नेता ,हुदै प्रधानमन्त्री समेत बनेका छन् । सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ।

    पन्चायत बिरूध्दकेा संघर्षमा भारत प्रबास नगइ  नेपाल भित्रै बिध्यार्थी अ।न्देालनमा सकृय भएका देउवाले पटक पटक गरी १०पटक भन्दा बढी जेल जीवन बिताएका छन् । जेलमा चरम यातनाकेा क्रममा देउवाकेा जिब्रेामा करेन्ट समेत लगाएकेा थियेा । राजनितिमा  लामेा इतिहास छ देउवासंग ।उनले कांग्रेसका लागि र देशकाकेा प्रजातान्त्रिक अ।न्देालनका लागि येागदान दिएका छन् । यध्यापि खरेा स्वाभाबका देउवा बिभिन्न समयमा बिबादमा समेत तानिदै अ।एका छन् ।

    प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, ट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology