• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानबासी नेपालीहरूका मुख्य समस्याहरू

जापानबासी नेपालीहरूका मुख्य समस्याहरू


समायोजन खबर
  • शनिबार, जेष्ठ २७ २०७४

  • फुर्वा शेर्पा

    जापानमा दिनहू रूपमा नेपालीहरू अ।उने क्रम बढेसंगै फरक फरक समस्या  र बिकृतिहरू बढ्रने  क्रमपनि जारी छ । संघसंस्थाहरू स्थापना हुने क्र्म पनि बढि नै रहेकेा छ ।संख्यात्मक रूपमा नेपालीहरू बढिरहेपनि समस्याहरू खासै न्युनिकरण नभएकेा सबैले महसुस गरिरहेकेा छ ।जापानमा अहिले नेपालीहरूकेा संख्या लगभग ७० हजारकेा हाराहारीमा पुगेकेा पछिल्लेा तथ्यांकले जनएकेा छ । ति मध्ये अधिकांश बिध्यार्थीर कुक  भिषामा अ।उने गरेकेा पाइन्छ ।यस बाहेक ट्रेनिङ भिषा,परिबार तथा डिपेन्डेन्ट भिषा र पर्यटन भिषामा अ।उने गरकेा पाइन्छ 

    यहाँ बिभिन्न भिषामा काम गरिरहेका नेपालीहरूकेा समस्या फरक फरक प्रकृतिकेा रहेकेा पाइन्छ ।जापान सरकार तथा इमिग्रेशनले बिदेशि नागरिकहरूकेा हकमा भिषाकेा प्रकृति अनुसार वर्क पर्मिट र कम्पनिहरू निर्धारण गरेपनि अै।पाचारिकता मात्र पाइन्छ । यहँकेा सरकार तथा इमिग्रेशनले तेाकेकेा नियम थेारैले मात्र पालनना गरेकेा पाउछैा ।नेपालीहरूकेाकेा हकमा बिशेष गरी बिध्यार्थीकेा हकमा कुरा गर्ने हेा भने साताकेा २८ घण्टामात्र काम गरेर न त केाठा भाँडा तिर्न सकिन्छ न त कलेज फि,जापान अ।उदा लागेकेा रकम साहुलाइ बुझाउनै पर्रयेा यी बाध्यताका कारण धेरैजसेा बिध्यार्थीहरूले २८ घण्टा भन्दा बढी काम गरिरहेका छन् ।

     नेपाली रेष्टुरेन्टहरूमा कुक भिषामा अ।उने हरूकेा समस्या भने अलि फरक रहेकेा पाइन्छ । उनीहरू नेपालबाटै मालिक तथा दलालीहरूसंग काम,तलब र सेवा सुबिधाकेा सम्झैाता गरेर बिभिन्न सपनाहरू बेाकेर जापान अ।उने गरेका छन् । तर यहाँ रहेका अधिकांश नेपाली रेष्टुरेन्टहरूले १२ लाखमा कामदार तथा कुक ल्याएर तलब दिन नसकी बिचल्लीमा पारिरहेका छन् । डिपन्डेन्ट ल्याउन कुनै रकम तिर्न पर्दैन जापानमा कामदरहरूले तर नेपाली रेष्टुरेन्टका केही साहुहरूले येा भिषा अप्लाइ गर्दा समेत कुकहरूबाट ३लाख रूपैया असुल्ने गरेकेा पाइन्छ ।बार्षिकरूपमा भिषा थप्दा समेत नेपाली कुकहरूले साँहुहरूलाइ पैसाकेा बिटेा बुझाउनु पर्दछ ।रेष्टुरेन्टमा भनेअनुसार ब्यापार नहुने भएकेा कारण जापानमा रहेका अधिकांश नेपाली कुकहरू बिना तलब काम गरिरहेका छन् । यी समस्याहरू सबैलाइ राम्रेा जानकारी छ ।

    तर जापान सरकारकेा कानसम्म न त कसैले पुर्याउन सकेकेा छ नत जापान सरकार तथा सम्बन्धित निकायहरूबाट अध्यययन तथा अनुगमन नै हुने गरेकेा छ ।चाहेर पनि यी समस्याहरू बुलन्द गर्न सकिरहेकेा छैन ।नेपाली संघसंस्थाहरूले बिभिन्न भिषामा काम गरिरहेका नेपाली कामदारहरूकेा समस्या सम्बन्धित ब्यक्ति सामु पुर्याउनु पर्ने देखिन्छ । कामकेा अभाब भाषाकेा समस्या,साहु तथा दलालीहरू तथा बिभिन्न एजेन्टहरूबाट हुने ठगीका घटना र त्यसका कारण सिर्जित समस्याहरू बारे ध्यान पुर्याउनुपर्ने हुन्छ । गलत कृयाकलाप गर्नहरूलाइ कारबाहीकेा दायरामा ल्याउने ,कानुनी कार्बाहीका लागि यहाँ स्थित सम्बन्धित निकाय समक्ष पहल गर्ने र राम्रेा काम गर्ने बिदेशमा रहेर राष्रट्रकेा गरिमा बढाउनेहरूलाइ सम्मान तथा पुरस्कृत गर्नुपर्दछ ।

    जापान सरकारले केही बर्षयता नेपाली कामदारहरूलाइ  जापानकेा कम्पनिहरूमा काम गराउनका लागि सिमीत समयका लागि तलब र सेवा सुबिधा निर्धारण गरेर ट्रेनिङभिषामा निशुल्क ल्याउने गरेकेा छ तर नेपालमा एजेन्टहरूले १२ लाख लिएर मासिक २देखि ३लाख सम्म कमाइ हुने झुठेा अ।श्वासन र प्रलेाभनमा जापान ल्याउने गरकेा पाइन्छ नेपाल हुदा एजेन्टहरूबाट जे कुरा भएकेा हुन्छ यहाँ ठीक बिपरित भइदिन्छ अनि अन्तत बिभिन्न कारण देखाएर ट्रेनिङ भिषामा रहेका अधिकाश नेपालीहरू शरणार्थी भएर बस्न बाध्य छन् उता नेपाल सरकार र सम्बन्घित निकाय तथा बैदेशिक बिभाग थाह भएर पनि कानमा तेल हालेर बसिरहेका छन् । जापानमा रहेका नेपालीहरू जेा पिडामा कष्टकर जीवन बिताइरहेका छन् उनीहरूले महसुस गरिरहेका छन हाम्रेा समस्या न त नेपाल सरकारले बुझिदिन्छन न त अ।फ्नेा कम्पनिकेा मालिक र जापानमा रहेका नेपाली संघसंस्थाहरूले नै ।

    माथि उल्लेखित समस्याहरूकै कारण जापानमा नेपालीहरू अ।त्महत्या गर्ने ,बिभिन्न सामाजिक अपराधका घटनाहरू बढिरहकेा छ  । नेपाली हैा, नेपालीकेा पहिचान जेागाअै।, हामी सबै एउटै हेा एकले अर्कालाइ दुख दिएर हैन साथ सहयेाग अनि सद्भाब र मानावताकेा भावना लिएर अघि बढैा अनि हाम्रेा नेपाल पनि एकदिन जापान जस्तै सम्बृद बिकसित र शक्तिशाली देश हुने छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology