• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय नेपाली समाज जापानकेा कान्तेा क्षेत्रिय प्रथम अधिबेशन अ।ज राजधानी टेाक्येामा हुदै

अन्तर्राष्ट्रिय नेपाली समाज जापानकेा कान्तेा क्षेत्रिय प्रथम अधिबेशन अ।ज राजधानी टेाक्येामा हुदै


समायोजन खबर
  • मंगलबार, जेष्ठ ९ २०७४

  • समायेाजन खबर,२३ मे टेाक्येा

    नयाँ शक्ति पार्टी नेपालकेा प्रबास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानकेा कान्तेा क्षेत्रिय प्रथम अधिबेशन अ।ज राजधानी टेाक्येामा हुन गइरहेकेा छ ।

    अबकेा निकास अ।र्थिक बिकास समृदि सम्भव छ हाम्रेा पालामा मुल नारा सहित राजधानी टेाक्येा स्थित बारकाडे रेष्टुरेन्ट सिन्अे।केकुमा  अ।ज मे २३ तारिखका दिन अपरान्ह ४ बजे बाट हुन गइरहेकेा  अधिबेशनले नयाँ कार्यसमिाति चयन गर्नुका साथै पार्टीकेा नीति ,उध्देश्य बिचार,समसामायिक बिकसित स्थितिमा पार्टी कसरी अघि बढ्दै छ  भन्ने बिषयमा भन्ने बिषयमा राजनैतिक तथा संगठानिक प्रशिक्षण समेत संचालन हुने अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयेाजक तथा नयाँ शक्ति पार्टी नेपालका पार्सद सदस्य पदम ठगुन्नाले जानकारी दिनुभएकेा छ ।

    उपस्थितिका लागि क्षेत्रिय समितिमा अ।बध्द सम्पुर्णलाइ अनुरेाध समेत गर्नुभएकेा छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology