• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालीको सेवाको लागि नमस्ते निप्पोन मार्च ८ बाट सुरु

नेपालीको सेवाको लागि नमस्ते निप्पोन मार्च ८ बाट सुरु


समायोजन खबर
  • आइतबार, फाल्गुन २२ २०७३

  • टोकियो ,२२ फागुन । जापानमा बसोबास गरिरहेका नेपालीहरुको लागि जानकारी मुलुक साइड नमस्ते निप्पोन मार्च ८ बुधबारबाट सेवा संचालन गर्ने भएको छ ।

    अहिले जापानमा अध्ययन गर्न आउने बिदेशी विद्यार्थीहरुको संख्याको आधारमा चीन र भियतनाम पछी तेस्रो मुलुक नेपाल भएकाले यसलाई मध्यनजर गर्दै हिबिकु कर्पोरेशन नामक कम्पनी ओसाका, जापान र आईजिसी काठमाडौँ नेपालको सहकार्यमा जापानमा बसोबास गरिरहेका नेपालीहरुको लागि जानकारी प्रदान गर्ने उदेश्यले नमस्ते निप्पोन मार्च ८ बुधबारबाट खुल्ला गर्ने भएको हो ।


    नमस्ते निप्पोन जापानमा बसोबास गरिरहेको नेपालीहरुलाई अझ सुबिधायुक्त, आकांक्षा अनुरुप, अझ सहजताका साथ जीबनयापन गरियोस भन्ने उदेश्यले रोजगार, शिक्षा र जीबनयापन आदि सम्बन्धी जानकारी, नेपाली भाषामा प्रदान गर्ने हिबिकु कर्पोरेशन कम्पनीका अध्यक्ष शिनिचिरो यामानोले बताउनु भयो ।
    उक्त यस नमस्ते निप्पोनले तिन प्रकारको बिषयबस्तुको बारेमा प्रत्येक हप्ताको बुधबार नयाँ नयाँ जानकारी अपलोड गर्दै जाने नेपालका लागि आईजिसीका गणेश मान योञ्जनले बताउनु भएको छ ।
    रोजगारको लागि जापानमा अन्तरबार्ता दिदा विचार पुर्याउनु पर्ने कुरा र व्यवहार, पार्ट टाईम जब आरुबाईतो०को तलबको बारेमा सामान्य सोच आदि जस्ता जापानमा काम गर्दाको महत्वपूर्ण जानकारी र जापानमा बसोबास गरिरहेका नेपालीहरुको लागि पार्ट टाईम जब आरुबाईतोसम्बन्धी जानकारी बिशेष रुपमा प्रदान गर्ने , शिक्षा सम्बन्धी जापानीज भाषा स्कुल, प्राबिधिक स्कुल९सेनमोन स्कुल, विश्व विद्यालय र विभिन्न किसिमको इभेन्ट आदि सम्बन्धी जानकारी प्रदान गर्ने साथै जीबनयापन सम्बन्धी बैंक खाता खोल्ने र नेपालमा रेमिट्यान्स गर्ने तरिका, बिरामी हुदा के गर्नुपर्ने आदि जापानमा जिबनयापन गर्दा जानी राखे ढुक्क हुने कुरा, सुबिधा तथा अवसर आदि सम्बन्धी जानकारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

     

        PRESS RELEASE

    日本で暮らすネパールの方々のための情報サイト「namastenippon.net(ナマステニッポン)」OPEN

     

    今や日本で留学生の数が中国、ベトナムに続き三番目に多い国ネパール。この度、日本から株式会社ヒビク(本社:日本 大阪)とIGC(本社:ネパール カトマンズ)は、日本で暮らすネパール人のための情報サイト「namastenippon.net(ナマステニッポン)」を3月8日(水)にオープンします。「ナマステニッポン」は、日本で暮らすネパール人がもっと便利に、もっと賢く、もっとお得に暮らすための仕事情報、学校情報、生活情報などをネパール語でご紹介していきます。

    * サイト名:namastenippon.net(ナマステニッポン)

    * URL:http://www. namastenippon.net

    WorkStudyLife3種類のコンテンツで展開。

    「ナマステニッポン」は3種類のコンテンツを展開。毎週水曜日に新しい情報をアップしていきます。

    <work編>

    面接で注意したいことやマナー、アルバイト料についての基本的な考え方など日本で働くために役立つ情報と在日ネパール人のためのアルバイト情報を中心にご紹介します。

    <study編>

    日本語学校、専門学校、大学の情報、イベント情報などを紹介します。

    <life編>

    銀行口座開設やネパールへの送金方法、病気になったときにどうすればいいのかなど、日本での生活に知っておくと安心な情報、便利なお得情報などを紹介します。

    「namastenippon.net(ナマステニッポン)」ではネパール人にフィットする情報に特化したサイトを運営するために、日本人&ネパール人のチームが協

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology