• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शिखर एफएमको टावर भाँचियो

शिखर एफएमको टावर भाँचियो


समायोजन खबर
  • बिहिबार, फाल्गुन १९ २०७३

  • सोलुखुम्बु, फागुन२० ।हिजेा दिउँसो चलेको हावाहुरीका कारण सदरमुकाम सल्लेरीस्थित शिखर एफएम ९९.६ मेगाहर्जको टावर भाँचिएको छ ।

    सदरमुकाम सल्लेरीमा हिजेा बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सञ्चालक समितिका सदस्य दीपकराज भण्डारीले जानकारी दिनुभयो । विसं २०७० देखि सञ्चालनमा आएको सो व्यावसायिक एफएम एक हजार वाट क्षमताको हो ।

    फेाटेा नुतन श्रेषठकेा फुसबुकबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology