
प्रबासी नेपाली मंच जापान चुबु समन्वय कमिटीको प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अथितीको रुपमा संबोधन गर्नका लागी आज २५ तारिख दिउँसो २ बजे जापान जापान पुगेका थिए |
२६ तारिखमा प्रवासी नेपाली मंच (ओ.एन.एफ ) जापान कान्तो अधिवेसन आयोजक कमिटिको आयोजनामा हुन गई रहेको “स्थानीय तहको निर्बाचनमा प्रवासी नेपाली मन्च को भुमिका ” बिषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अथितीको रुपमा संबोधन गर्नका लागी टोकियो अधिकारी तोकियो जाने कार्यक्रम छ |
त्यसैगरि नेता अधिकारीको प्रमुख अातिथ्यमा मार्च ४ तारिख शनिबार दिउसो १२ बजेबाट हिमुरो चो, मिनामी कु नागोयामा प्रबासी नेपाली मंच जापान चुबु समन्वय कमिटीको आयोजनामा प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रम नेकपा एमालेका सङठित् सदस्यहरु ,शुभचिन्तकहरु, बिभिन्न संघ सस्थाका पदाधिकारीहरु , नेपाली दाजुभाई तथा दिदी बहिनी ,समाजसेवी तथा बुद्धीजिबी बर्ग र जापानबासी सबैलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि ओ .एन .एफ जापानका सद्स्य श्री अशोक अधिकारीले अनुरोध गरेका छन |
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology